एमालेमा ओली र माधव समूहको बैठक जारी
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १८ साउन

नेकपा एमालेको संस्थापन (ओली) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको फरक–फरक स्थानमा बैठक बसिरहेका छन् । अध्यक्ष ओली समूहको स्थायी समिति बैठक पुष्पलाल स्मृति प्रतिष्ठानमा र माधव नेपाल समूहको बैठक बुद्ध नगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको छ । ओली समूहको…

मन्त्री छान्नको लागि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १८ साउन

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । माओवादी केन्द्रका एक नेताले सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा बैठक केन्द्रित हुने बताए । शेरबहादुर देउवा नेतृत्वको वर्तमान…

सरकारलाई सघाउन पूर्णबहादुर खड्काको नेतृत्वमा बन्यो कार्यदल
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ७ साउन 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालन सहज बनाउन कार्यदल गठन गरिएको छ। मन्त्रालय बाँडफाँट, राजनीतिक नियुक्तिमा मापदण्ड, सरकारकाे काम कारवाहीका लागि साझा नीति तथा कार्यक्रम बनाउन कार्यदल बनाइएको नेताहरुले बताएका छन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा माओवादी केन्द्रबाट…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID