राष्ट्रपतिसमक्ष विपक्षी गठबन्धनकाे माग–सांसदलाई उपस्थित गराएरमात्रै निर्णय गर
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेको विपक्षी गठबन्धनका नेताहरुले आफ्नो पक्षमा भएका सांसदहरुलाई सशरीर उपस्थित गराएरमात्रै निर्णय लिन माग गरेका छन्। शुक्रबार दिउँसो १४९ जना सांसदको हस्ताक्षरसहित देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन दाबी पेश गर्दै…

देउवा, प्रचण्ड, नेपाल र यादव छलफल : नेपालपक्षीय सांसदकाे सिंहदरबारमा जमघट
गणतन्त्र नेपाल संवाददाता

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको फेरि अर्को विवादास्पद कदम र राष्ट्रपति विद्या भण्डारीकाे साथपछि बिहीबार साँझदेखि एकाएक मुलुकको राजनीतिक माहोल तरंगित भएको छ । दल र नेताहरूको तीव्र दौडधुप, छलफल र रस्साकस्सी चलिरहेको छ । विद्या–ओलीको पछिल्लो कदमसँगै विपक्षी…

जसरी पनि संसद विघटन गर्ने तयारीमा राष्ट्रपति र प्रधानमन्त्री–माओवादी केन्द्र
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द) ले नयाँ सरकार गठनका लागि सिधै संविधानको धारा ७६ (५) प्रयोग गर्नुलाई संसद विघटन गर्ने प्रधानमन्त्री र सरकारको तयारीकाे रुपमा अर्थ्याएको छ । ‘धारा ७६(३)को सरकारले उपधारा ४ प्रयोग गर्नुपर्ने हो,’ माओवादी केन्द्रका प्रमुख सचेतक…