नेपाल समूहले तत्काल राजीनामा नदिने, बैठकमा सहभागी पनि नहुने
काठमाडौं । नेकपा एमालेको माधव समूहका सांसदहरु आजको प्रतिनिधि सभा बैठकमा सहभागी नहुने भएका छन् । प्रतिनिधि सभा बैठक अघि सिंहदरबारमा बसेको सो समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी…