निषेधाज्ञा ७ असारसम्म जारी राख्ने निर्णय
काठमाडाैं । सरकारले उपत्यकामा थप एक सातासम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । काठमाडौँ उपत्यकामा अवस्थित ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हाे । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा ७…