काेभिड–१९ काे दोस्रो लहरले लियो ५ हजारभन्दा बढी नेपालीकाे ज्यान
पत्रपत्रिकाबाट

काठमाडाैं । कोरोना संक्रमणको दोस्रो लहरको अवधिभित्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २७ पुगेको छ। मंगलबार थप ४१ जनाको मृत्यु भएसँगै मृतक संख्या पाँच हजार बढी हुन पुगेको हो । थपसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८…

लगातार वर्षासँगै आएकाे पहिरोमा पुरिएर पाल्पामा एक किशोरको मृत्यु
गणतन्त्र नेपाल संवाददाता

पाल्पा । लगातारको वर्षाका कारण खसेको पहिरोले पुरेर पाल्पामा एकजनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा आएको पहिरोमा परेर १९ वर्षीय मदन भट्टराईको मृत्यु भएको पाल्पाका एसपी सन्तोष भट्टराईले जानकारी दिए । मंगलबार साँझ खसेको पहिरोमा पुरिएपछि गम्भीर घाइते भएका…

सातवटै प्रदेशकाे यस्ताे छ बजेट, सबैभन्दा ठूलाे बागमतीमा र सानाे गण्डकीमा
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । सातवटै प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेटको अनुमानित विवरण सार्वजनिक गरेका छन् । मंगलबार सबै प्रदेशले आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय व्ययको विवरण सार्वजनिक गरेका हुन् । आकारमा सबैभन्दा ठुलो बजेट बागमती प्रदेशले ल्याएको छ भने…