मेलम्चीमा बाढीकाे थप बितण्डा: मध्यरातमा ढल्यो प्रहरी कार्यालय
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा बाढीले विनाश गर्ने क्रम शुक्रबारसम्म पनि जारी नै रहेको छ । बुधबार आएको बाढीबाट खासै क्षति नपुगेको हेलम्बु इलाका प्रहरी कार्यालयको भवनलाई शुक्रबार राति बढेको बाढीले भत्काइदिएको छ । शुक्रवार साँझ पानी पर्न थालेपछि मेलम्ची खोलामा…

प्रधानमन्त्री र राष्ट्रपतिबीच झण्डै दुई घन्टा छलफल
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुकी शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब दुई घन्टा वार्ता भएको थियो । बेलुकी ७:३५ मा शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली बेलुकी ९:२४ मा त्यहाँबाट बाहिरिएकाे…

मेलम्चीमा फेरि उर्लियाे बाढी
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं ।  यसअघि १ असारमा आएको बाढीले तहसनहस बनाएको मेलम्ची क्षेत्रमा फेरि बाढी उर्लिएर आएको छ । मेलम्ची नदीमा शुक्रबार राति फेरि बाढी उर्लिएको हो । यो यसअघिको भन्दा ठूलो बाढी भएको बताइएको छ । शुक्रबार राति साढे ८ बजेपछि…