करको दायरा विस्तार गर्ने कार्ययोजना ल्याउन अर्थमन्त्री शर्माको निर्देशन
अर्थमन्त्री जनार्दन शर्माले करको दायरा विस्तार गर्ने कार्ययोजना ल्याउन निर्देशन दिएका छन् । मन्त्रालयको आन्तरिक ब्रिफिङ्गको क्रममा मन्त्री शर्माले भने, “थोरै जनाबाट धेरै दरमा कर उठाउने हैन, धेरै जनाबाट थोरै दरमा कर उठाउने कार्ययोजना चाहियो ।” मन्त्री शर्माले करको दायरा…