चिनियाँ राष्ट्रपति सीको चेतावनी : चीन दबिने छैन
एजेन्सी

चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले कसैलाई थिचोमिचो नगर्ने बताएका छन् । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १ सयौं वर्षगाँठ मनाउने क्रममा उनले यस्तो धारणा राखेका हुन् । त्यसैगरी उनले अमेरिकाप्रति लक्षित गर्दै कसैसँग चीन नदब्ने पनि बताए । उनले चीनलाई…

ओली बैठकले नयाँ र्यापर मात्र लगाएको हो-रामकुमारी झाँक्री
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १७ असार 

नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बोलाएको बैठकलाई पुरानै प्रोडक्टको संज्ञा दिएकी छिन् । बुधबारको बैठकमा केही स्थायी कमिटी सदस्यहरु थप्दै ओली समूहले केही दिनमा नै केन्द्रीय कमिटी बैठक बोलाएको छ ।…

विभाजनमा जान माधव नेपालका बाधा
पत्रपत्रिकाबाट

केपी ओलीका अनेकन शव्दबाणको बाबजुद र त्यो समूहका खास मानिसहरुबाट हुने प्रहार सहँदै भए पनि माधव नेपाल समूह पार्टीको औपचारिक विभाजनबाट अलिकति पछाडि हटेको छ । नयाँ पार्टी खोल्न तयार भइसकेको स्थितिलाई केही कानुनी र व्यवहारिक जटिलताले रोके पनि अब…