आइतबारको दिन एकताको सन्देश सुन्न पाउनु हुनेछ : गोकर्ण विष्ट
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २६ असार 

नेकपा एमाले कार्यदलले पार्टीभित्र देखिएका विवाद समाधान गरेको र भोलि सहमतिको घोषणा हुने बताएकाे छ। सिंहदरबारमा शनिवार बसेको कार्यदल बैठकपछि एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले भोलि सकारात्मक सन्देश प्रवाह गर्ने बताएका हुन् । ‘हामी सहमतिका लागि अन्तिम अन्तिम…

कार्यदलले गरेको सहमतिमा शनिबार हस्ताक्षर हुनेमा पुरै आशावादी छु : सुवास नेम्वाङ
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २५ असार 

पार्टीभित्र देखिएका विवाद समाधानका लागि गठित एमाले कार्यदलका संयोजक सुवास नेम्वाङले कार्यदलले गरेको सहमतिमा भोलि (शनिबार) हस्ताक्षर हुने विश्वास व्यक्त गरेका छन् । सबै विषयमा लगभग सहमति भएको र भोलि टुंगिने उनले बताए । ‘आज लगभग सहमति भएको छ, भाषिकलगायत…

एमालेको अहिलेसम्मको वार्ता परिणाम शून्य, अदालतलाई प्रभावित पार्न खोजेको नेपाल पक्षको आरोप
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २४ असार 

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक कुनै प्रगतिविनै सकिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहीबार दोस्रो पटक बसेको बैठकले पनि कुनै निष्कर्ष निकाल्न नसकेपछि प्रगति शून्य भएको हो । यद्यपि एमाले नेता सुवास नेम्वाङले भोलि बस्ने बैठकले निश्कर्ष…