राष्ट्रपति कार्यालयले सच्यायो देउवा नियुक्तिको पत्र
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २९ असार 

राष्ट्रपति कार्यालयले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र सच्याएको छ । यसअघि राष्ट्रपति कार्यालयबाट देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको पत्रमा संविधानको कुनै धारा उल्लेख गरिएको थिएन । कुनै पनि धारा उल्लेख नगरि नियुक्तिको पत्र पठाएपछि देउवा र…

राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण हुँदैन : देउवा
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २९ असार 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्तीको विज्ञप्ति नसच्चिएसम्म सपथ ग्रहण नगर्ने बताएका हुन् ।…

माओवादीबाट नेताहरू जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा सहभागी हुँदै
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २८ असार 

नेकपा माओवादी केन्द्रले नेताहरु जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो । नेता शर्माले अर्थ मन्त्रालय र…