आजदेखि अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द, निषेधाज्ञा पनि लम्बियाे
काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहीबार (आज) देखि अत्यावश्यकबाहेक कार्यालय बन्द रहने भएका छन् । काठमाडाै उपत्यकामा काेराेना भाइरस तीव्र रूपमा फैलिएर नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासनले उक्त निर्णय गरेकाे हाे । काठमाडौँ प्रशासनले बुधबार एक सूचना जारी गर्दै कोरोनाको महामारी तीब्ररुपमा…