जबरजस्ती बुटवल पुर्‍याएर बन्धक बनाइयो : प्रदेश सांसद विमला वली
गणतन्त्र नेपाल संवाददाता, २१ साउन

सत्ता परिवर्तनको निर्णायक घडीमा गुट बदलेर चर्चामा आइरहेकी लुम्बिनी प्रदेशसभाकी सांसद विमला वली माओवादीमै फर्किएकी छन् । आज माओवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दल कार्यालयमा सार्वजनिक भएकी वलीले एमाले नेताहरुले आफूलाई बन्धक बनाएर अनैतिक दबाब दिएको आरोपसमेत लगाइन् । उनले…

एमालेमा ओली र माधव समूहको बैठक जारी
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १८ साउन

नेकपा एमालेको संस्थापन (ओली) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको फरक–फरक स्थानमा बैठक बसिरहेका छन् । अध्यक्ष ओली समूहको स्थायी समिति बैठक पुष्पलाल स्मृति प्रतिष्ठानमा र माधव नेपाल समूहको बैठक बुद्ध नगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको छ । ओली समूहको…

मन्त्री छान्नको लागि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १८ साउन

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । माओवादी केन्द्रका एक नेताले सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा बैठक केन्द्रित हुने बताए । शेरबहादुर देउवा नेतृत्वको वर्तमान…