चितवनको माडीमा रोकिएको मतगणना अझै सुरु भएन
२ जेठ, चितवन । चितवनको माडी नगरपालिकामा हिजो साँझबाट रोकिएको मतगणना अझै अगाडि बढ्न सकेको छैन । माडीको वडा नं. ७ र वडा नं. ३ को गणना सुरू गर्ने क्रममा मतगणना रोकिएको हो । माडी-३ को रतनी धोबाहा बुथमा…

२ जेठ, चितवन । चितवनको माडी नगरपालिकामा हिजो साँझबाट रोकिएको मतगणना अझै अगाडि बढ्न सकेको छैन । माडीको वडा नं. ७ र वडा नं. ३ को गणना सुरू गर्ने क्रममा मतगणना रोकिएको हो । माडी-३ को रतनी धोबाहा बुथमा…
गुल्मीको चन्द्रकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रका युवराज केसी विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका केसीले ५ हजार ७ सय मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका चेतन बस्नेतले ३ हजार २ सय ४७ मत प्राप्त गरेका छन् ।…
रुपन्देही । किशोर उमेरका बालबालिकालाई खेलतर्फ प्रोत्साहित गरी व्यवसायिक क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले अण्डर १४ लिटल स्टार क्रिकेट प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोटर्स एकेडेमी रुपन्देहीले मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको छ ।…