चुनाव प्रचारका लागि नेताहरुको अन्तिम दौडधुप, को कहाँ पुगे ?
२७ वैशाख । मंगलबार चुनावी प्रचारको अन्तिम दिन रहेकाले दलका नेताहरुको दौडधुप सर्वाधिक बढेको छ । दलका शीर्ष नेताहरुले यसबीचमा पूर्वदेखि पश्चिमसँगका चुनावी सभालाई सम्वोधन गरेका छन् । चुनावी प्रचारका लागि सर्वाधिक सभामा पुग्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली छन्…