राजु लामाले गरे सगरमाथाको सफल आरोहण
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

चर्चित गायक राजु लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनीसहितको आरोहण दल आज बिहान ४ बजेदेखि ६ः४० को बीचमा सगरमाथा शिखरमा उक्लिएको हो । इमेजिन नेपाल एभरेस्ट एक्सिपिडिसत २०२२ अन्तर्गत सगरमाथा आरोहणमा गएको टोलीमा राजु लामासहित…

एमालेको विजय जुलुसमा कार्यकर्ता लिन हिँडेको बस दुर्घटना: ३ जनाको मृत्यु
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

कैलाली । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा सहभागी हुने कार्यकर्ता लिन हिँडेको माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय…

भारतीय प्रधानमन्त्री मोदी नेपालमा, लुम्बिनीमा देउवाले गरे स्वागत
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

बुद्ध पूर्णिमाको अवसरमा सोमवार लुम्बिनी आइपुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट हेलिकप्टरमा लुम्बिनी आइपुगेका मोदीलाई प्रधानमन्त्री देउवा तथा अन्य मन्त्रीहरूले स्वागत गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदीले आज ६ घण्टा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID