राष्ट्रपति र प्रधानमन्त्रीकाे मिलेमताेमा संविधानमाथि ‘कू’, मध्यरातमा संसद विघटन
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले अहिले मध्यरातमा प्रतिनिधिसभा विघटनको सिफारिस गरेका छन् । शीतल निवासबाट संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनका निम्ति दुबै पक्षको दावी खारेज गरिएको बक्तव्य आएलगत्तै बालुवाटारमा बसेको क्याबिनेट बैठकले विघटनको निर्णय गरेको हो…

मध्यरातमा मन्त्रिपरिषद् बैठक, के खिचडी पाक्दैछ बालुवाटारमा
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । संविधानको धारा ७६ (५) अनुसार बहुमतको सरकार दिन नसकेको प्रतिनिधिसभा अब संवैधानिक रुपमै विघटित हुने भएको छ। पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विघटनलाई फागुन ११ मा सर्वोच्चले असंवैधानिक भनेर पुन:स्थापित गरिदिएको थियो। तर फागुन २३…

राष्ट्रपतिको निर्णय :देउवा–ओली दुवैको दाबी पुगेन, लगत्तै प्रमले बाेलाए मन्त्रिपरिषद् बैठक
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैले पेश गरेको दाबी नपुगेको ठहर गरेकी छन्। दुवै जनाको दाबी नपुगेपछि उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रुपमा…