मतदाता बोकेको जीप दुर्घटना, १३ जनाको मृत्यु
गणतन्त्र नेपाल समाचारदाता

स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १३ को अर्खलाबासमा जीप दुर्घटनामा परेको हो । ग २ च ३०२६ नम्बरको जीप दुर्घटनामा परेको १३ जनाको मृत्यु भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले गणतन्त्र…

सुर्खेतमा ११ बजेसम्म २५ प्रतिशत मत खस्यो
गणतन्त्र नेपाल समाचारदाता

३० वैशाख। स्थानीय तहका लागि भइरहेको निर्वाचनमा सुर्खेतमा बिहान ११ बजेसम्म  २५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेका अनुसार जिल्लाभर शान्त र भयरहित वातावरणमा मतदान भइरहेकाे छ । बिहान ७ बजेदेखि ११ बजेसम्म २५ प्रतिशतको हाराहारीमा…

भोलि साँझ ७ बजेदेखि नै मतगणना हुने, ३०० स्थानमा सीसी क्यामेराबाट निगरानी
गणतन्त्र नेपाल समाचारदाता

निर्वाचन आयोगले भोलि (शुक्रवार) स्थानीय तहको निर्वाचनमा मतदान सम्पन्न भएलगत्तै साँझ ७ बजेदेखि नै मतगणना गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान सकिएपछि ७ बजेबाट नै मतगणना शुरू गर्ने तयारी भएको गणतन्त्रलाई जानकारी दिए ।…