दाङ्गकाे गढवा गाउँपलिका वडा नं ३ मा वडा अध्यक्ष माओवादीका तुल्सिराम अधिकारी विजय
दाङ्गकाे गढवा गाउँपलिका वडा नं ३ मा वडा अध्यक्षमा नेकपा माओवादीका तुल्सीराम अधिकारी लगायतका पुरै प्यानल विजय भएका छन् । उम्मेदवार बनेका अधिकारीले ११सय ४० मत ल्याएर विजय भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काङ्गेसका गुरु प्रसाद चाैधरीले ५८९ मत…

