दाङ्गकाे गढवा गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादीका भक्तु चाैधरी विजय
गढवा गाउँपालिकाका वडा नम्बर २ मा वडा अध्यक्ष पदमा नेकपा माओवादी पाटीबाट निवाचित हुनु भएकाे भक्तु चाैधरीका पुरै प्यानल विजयी भएकाे छ । उम्मेदवार बनेका चाैधरीले ८१४ मत ल्याएर विजय भएका हुन् । महिला सदस्यमा जगमति यादव मत ७८६,…

