गढवामा माओवादी केन्द्रको घरदैलो अभियान तीब्र
पुष्पा पाैडेल, गढवा दाङ बैशाख १७

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा माओवादी केन्द्र गढवा गाउँपालिकाले घरदैलो अभियानलाई तीब्रता दिएको छ । शनिवार माओवादी केन्द्रले गढवा गाउँपालिकाका १ न. र ४ नं. वडामा घरदैलो कार्यक्रम गरेको छ । ४ नं. वडाका गंगापरस्पुर, उठैया, सुतैया, हडैया, खैराखाल,…

एमसीसीका कारण बानेश्वरमा तनाव, सडकमा राखियो ब्यारिकेड
गणतन्त्रनेपाल समाचारदाता

१२ फागुन, काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा  छलफल हुन लागेका बेला नयाँ बानेश्वर क्षेत्रमा बढेको तनावका कारण उच्च सुरक्षा सतर्कता अपनाइएको छ । एमसीसीको विरोधमा दैनिक प्रदर्शन भइरहेका वेला सुरक्षा चुनौतिको मूल्यांकन गर्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइएको जनाएको…

एमसीसीविरुद्ध प्रदर्शन गर्नेमाथि प्रहरीको धरपकड
गणतन्त्र नेपाल संवाददाता

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्ताव पारित गर्न लागेको भन्दै प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूमाथि प्रहरीले धरपकड गरेको छ । बुधबार सरकारले एमसीसी प्रस्ताव पारित गर्न लागेको भन्दै बानेश्वरस्थित संसद भवन अगाडि दिनभर प्रदर्शन भएको थियो । प्रदर्शनमा झडप हुँदा १ जना प्रदर्शनकारी…