गढवा गाउँपालिकाद्वारा वडामै पुगेर योजना सम्झौता, सेवाग्राही हर्षित
आलोक भावुक

गढवा, २७ मंसिर ।दाङ गढवा गाउँपालिकाको उदाहरणीय काम, योजनाको सम्झौता गर्न पालिकाको सम्झौता टिम आज गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा वडा कार्यालयमा पुगेर सेवा प्रदान गरेको छ। योजना सम्झौता गर्न सिंगो सम्झौता टिम वडा कार्यालयमा पुगेर सेवा दिदा आफुहरु…

पत्रकार महासंघ दाङ शाखाको अध्यक्षमा सुवेदी सर्वसम्मत 
गणतन्त्रनेपाल समाचारदाता

दाङ,मंसिर २६ । नेपाल पत्रकार महासंघ दाङ शाखामा सर्वसम्मत नेतृत्व चयन भएको छ। नेपाल प्रेस युनियन ,प्रेस चौतारी र प्रेस सेन्टर लगायतका सञ्चार संस्थाहरूको सर्वसहमतिमा नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका अनुसार पत्रकार महासघ दाङ शाखाको अध्यक्षमा…

गढवा गाउँपालिकामा ५ नं. वडा कार्यालयबाटै विद्युत महसुल तिर्न सकिने व्यवस्था
आलोक भावुक

गढवा, २६ मंसिर ।दाङको गढवा गाउँपालिकाले आफ्नो वडा नम्बर ५ मा वडा कार्यालयबाटै विद्युत महसुल बुझ्ने सेवा सुरु गर्ने व्यवस्था मिलाएको छ। गढवा गाउँपालिका वडा नम्बर ५ को यस कदमलाई वडा बासीहरूको सुविधा र समय बचतका लागि महत्त्वपूर्ण निर्णयका रूपमा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID