गढवा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिकाे सपथ ग्रहण कार्यक्रम सम्पन्न
गढवा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका छन् । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष यमनारायण शर्मा पोख्रेल (विश्वास) ले शुक्रबार गाउँपालिकाका उपाध्यक्ष शारदा चाैधरी, वडा अध्यक्षहरु वडा नं. १ का बाबुराम अधिकारी, २ का भक्तु चाैधरी, ३ का तुलसीराम अधिकारी, …

