हिउँ छिचोल्दै लिमी क्षेत्रका मतदान केन्द्र पुगे कर्मचारी
२९ वैशाख, हुम्ला । हुम्लामा कर्मचारीलाई मतदान केन्द्रमा पुग्नै सकस भएको छ । सदरमुकामबाट चार दिन लाग्ने विकट लिमी क्षेत्रमा सास्ती खेप्दै कर्मचारीहरू मतदान केन्द्र पुगेका छन् । अन्य विकट हिमाली क्षेत्रमा हेलिकप्टरबाट मतदान सामग्री पुर्याए पनि लिमी क्षेत्रमा हेलिकप्टर…