भोलि साँझ ७ बजेदेखि नै मतगणना हुने, ३०० स्थानमा सीसी क्यामेराबाट निगरानी
गणतन्त्र नेपाल समाचारदाता

निर्वाचन आयोगले भोलि (शुक्रवार) स्थानीय तहको निर्वाचनमा मतदान सम्पन्न भएलगत्तै साँझ ७ बजेदेखि नै मतगणना गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान सकिएपछि ७ बजेबाट नै मतगणना शुरू गर्ने तयारी भएको गणतन्त्रलाई जानकारी दिए ।…

मोरङको बर्खेमा शंकास्पद वस्तु फेला
गणतन्त्र नेपाल समाचारदाता

मोरङको उत्तर पूर्वी गाँउपालिका मिक्लाजुङ–१ को बर्खेमा शंकास्पद वस्तु फेला परेको छ । मिक्लाजुङ–१ को सरस्वती आधारभूत विद्यालय प्राङ्गणमा प्लास्टिकले बेरेर राखिएको प्रेसर कुकर फेला परेको छ । विद्यालयबाट लगभग ५० मिटर दूरीको सडकमा खतरा लेखेर छाडिएको प्रेसर कुकर फेला…

विश्वकप २०२२ः जर्मन क्लबसँग मैत्रिपूर्ण खेल खेल्दै युक्रेनले थाल्यो प्लेअफको तयारी
गणतन्त्र नेपाल समाचारदाता

स्कटल्यान्डविरुद्ध विश्वकप छनोटको प्ले अफका लागि युक्रेनले तयारी थालेको छ । रसियन आक्रमणपछि पहिलो खेल खेलेको युक्रेनले बुरोसिया मोनचेनग्लाडबाचलाई बुरोसिया पार्कमा २–१ को नतिजामा पराजित गर्यो । २० हजार दर्शक समावेश भएको खेलबाट आएको नाफा द्वन्दबाट प्रभावितहरुलाई सहयोग गरिरहेका संस्थाहरुलाई…