सुनको सिक्का दिने भन्दै नेपाल टेलिकमका ग्राहकको पैसा थुत्ने प्रयास
बिहीबार बिहान नेपाल टेलिकमका ग्राहकहरुलाई एउटा म्यासेज आयो, कुनै एउटा पेजको सब्सक्राइब गरेपछि १० ग्राम सुन जित्ने मौका । म्यासेज कसले कहाँबाट पठाएको हो, त्यो समेत नदेखिने गरी अनपजल नामबाट आएको म्यासेजमा भनिएको छ, ‘वर्षको बम्पर अफर, साताको २० रुपैयाँ…

