मदन भण्डारीको स्मृतिमा जेठ ३ देखि अण्डर १४ लिटल स्टार क्रिकेट प्रतियोगिता
रुपन्देही । किशोर उमेरका बालबालिकालाई खेलतर्फ प्रोत्साहित गरी व्यवसायिक क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले अण्डर १४ लिटल स्टार क्रिकेट प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोटर्स एकेडेमी रुपन्देहीले मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको छ ।…