काठमाडौं अपडेटः बालेनको दोब्बर मतको अग्रता कायमै, कसले कति पाए ?
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बर मतान्तरको अग्रता कायमै राखेका छन् । १५ हजार ९१० मत गनिसक्दा बालेनले ६१९४ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ३३०० र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले २८६६…

चितवनको माडीमा रोकिएको मतगणना अझै सुरु भएन
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

  २ जेठ, चितवन । चितवनको माडी नगरपालिकामा हिजो साँझबाट रोकिएको मतगणना अझै अगाडि बढ्न सकेको छैन । माडीको वडा नं. ७ र वडा नं. ३ को गणना सुरू गर्ने क्रममा मतगणना रोकिएको हो । माडी-३ को रतनी धोबाहा बुथमा…

गुल्मीको चन्द्रकोटमा माओवादीका युवराज केसी विजयी
गणतन्त्रनेपाल समाचारदाता, दाङ जेठ

गुल्मीको चन्द्रकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रका युवराज केसी विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका केसीले ५ हजार ७ सय मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका चेतन बस्नेतले ३ हजार २ सय ४७ मत प्राप्त गरेका छन् ।…