भारतीय प्रधानमन्त्री मोदी नेपालमा, लुम्बिनीमा देउवाले गरे स्वागत
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

बुद्ध पूर्णिमाको अवसरमा सोमवार लुम्बिनी आइपुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट हेलिकप्टरमा लुम्बिनी आइपुगेका मोदीलाई प्रधानमन्त्री देउवा तथा अन्य मन्त्रीहरूले स्वागत गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदीले आज ६ घण्टा…

धनुषाको धनौजी तनावग्रस्त, बढी मतपत्र भेटिएको भन्दै मतगनणा स्थलमा ढुंगामुढापछि झडप
गणतन्त्र नेपाल समाचारदाता

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको मतगणना स्थल तनावग्रस्त बनेको छ ।               धनौजी गाउँपालिका १ को मतगणना गर्ने क्रममा मतपत्र बढी भेटिएपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपालगायतका कार्यकर्ताहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीसँग झडप…

घोडाघोडी-११ मा पुनः मतगणनाको माग गर्दै कांग्रेस कार्यकर्ताको नाराबाजी
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका ११ मा पुन मतगणनाको माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले नाराबाजी गर्न थालेका छन् । मतपरिणाम घोषणा नहुँदा कांग्रेसका उम्मेदवार राजकुमार कठरिया विजयी भएको हल्ला चलाएका थिए ।