कैलालीको माेहना नदीमा डुबेर दुई बालककाे मृत्यु
गणतन्त्रनेपाल समाचारदाता, दाङ

कैलालीको माेहना नदीमा डुबेर दुई जना बालककाे मृत्यु भएकाे छ । धनगढी उपमहानगरपालिका -३ स्थित धनगढीलाई कञ्चनपुरकाे राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालककाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । मृत्यु…

विमान मुस्ताङको लार्जुङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो
गणतन्त्र नेपाल समाचारदाता

तारा एअरको विमान मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले विमान दुर्घटना भएको पुष्टि गरे। मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको जानकारी प्राप्त भएको छ, भने, मौसम खराबीका कारण हेलिकोप्टर…

बेपत्ता विमान खोजीका लागि मौसम बाधक, हेलिकप्टर उड्न सकेन
गणतन्त्रनेपाल समाचारदाता, दाङ

तारा एयरको बेपत्ता विमान खोजीका लागि मौसम बाधक बनेको छ । पोखरा र जोमसोममा होलिकप्टर स्ट्याण्डबाइ अवस्थामा रहेपनि खराब मौसमका कारणविमान उड्न नसकेको नागरिक उड्ययन प्राधिरणका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार पोखरामा प्रभु एयरलाइन्सको विमान स्ट्याण्डबाइ रहेको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID