आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने भनेर विभागले ढाँट्यो
गणतन्त्रनेपाल समाचारदाता, दाङ जेठ

अनुमति पत्र (लाइसेन्स) आवेदनमा नयाँ प्रणाली लागू गर्ने भनेर ढाँटेको छ। यातायात व्यवस्था विभागले जेठ ४ गते (आज)देखि सवारी चालक विभागका महानिर्देशक नमराज घिमिरेले आजैदेखि नयाँ प्रणालीअनुसार आवेदन दिएको १५ दिनभित्र लाइसेन्स ट्रायलको पालो पाइने बताएका थिए। सन् २०२४ सम्म…

दाङको गढवाको अध्यक्षमा माओवादी, उपाध्यक्षमा काँग्रेस विजयी
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

  ४ जेठ, दाङ । दाङको गढवा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका यामनारायण शर्मा पोखरेल‘विश्वास’ र उपाध्यक्षमा नेपाली काँग्रेसकी शारदा चौधरी निर्वाचित भएकी छन्। माओवादीका पोखरेलले ६९०९ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सर्वजीत डिसीले ६१६७…

दाङ्गकाे गढवा गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादीका भक्तु चाैधरी विजय
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

  गढवा गाउँपालिकाका वडा नम्बर २ मा वडा अध्यक्ष पदमा  नेकपा माओवादी पाटीबाट निवाचित हुनु भएकाे भक्तु चाैधरीका पुरै प्यानल विजयी भएकाे छ । उम्मेदवार बनेका चाैधरीले ८१४ मत ल्याएर विजय भएका हुन् । महिला सदस्यमा जगमति यादव‍  मत ७८६,…