विमान दुर्घटनास्थल पुग्यो सेना र प्रहरीको टोली
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपाली सेना र नेपाल प्रहरीको टोली तारा एयरको विमान दुर्घटनास्थल पुगेको छ । आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका– २ मा भेटिएको थियो। स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको छ । जहाज पूरै…

दाङमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु
गणतन्त्रनेपाल समाचारदाता, दाङ

दाङको मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत भालुबाङबाट लमही आउँदै गरेको लु.अ.अ.जे ७००३ नम्बरको मिनी ट्रकले राप्ती गाउँपालिका–४ श्रीनारायण चोक नजिकै ठक्कर दिंदा सोही ठाउँका ५२ वर्षीय बोलु गिरीको मृत्यु भएको हो । बिहान ५…

आ.व. २०७९/८० को बजेटको पूर्णपाठ
गणतन्त्र नेपाल संवाददाता

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आगामी आर्थिक वर्ष आ.व. २०७९८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । प्रतिनिधिसभ र राष्ट्रियसभााको आइतबारको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरेका हुन् । चालु खर्चतर्फ ४२…