सबै रेकर्ड तोड्ने बाटोमा कबड्डी- ४, पाँच दिनमै कमायो १३ करोड !
रिलिज भएको दिनबाटै कीर्तिमानी व्यापार गरिरहेको चलचित्र कबड्डी– ४ ले चार दिनमा १० करोड ग्रस कलेक्सन गरेको छ । यो नेपाली चलचित्रमा सबैभन्दा छिटो १० करोड कमाउने अर्को ठूलो कीर्तिमान हो । गत शुक्रबार रिलिज भएको फिल्मले तीन दिन लगातार…