बालकको हत्यारा खोज्न कुकुरसहित प्रहरी टोली विनायकमा
अछामको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान, कुच्चीका १६ वर्षीय विनोद शाहीको हत्यारा पत्ता लगाउन प्रहरीले कुकुरको सहायता लिएको छ । प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमबाट तालिमप्राप्त कुकुर घटनास्थल पुर्याइएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै मृतकका आफन्तले शनिबार इलाका प्रहरी कार्यालयमा…