पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै फेरि बढ्यो गाडी भाडा, कहाँ जान कति लाग्छ?
गणतन्त्रनेपाल समाचारदाता, दाङ

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएकै दिन सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर ३.७ प्रतिशतसम्म बढाएको हो। यसअघि सरकारले जेठ ११ गते मात्रै…

एकीकृत समाजवादीसँग एकता हुन्छ ? ओली भन्छन् : कार्यकर्तालाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले पार्टी प्रवेशमा रोक नलगाएको बताएका छन् । बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले एमाले र एकीकृत समाजवादीको एकता सम्भावनाबारे बोलेका हुन् । नेकपा एकीकृत समाजवादी पार्टीसँग एकताबारे सोधिएको प्रश्नमा ओलीले भने, ‘पोहोर फुटेको…

माध्यामिक तहको विषयगत परीक्षा केन्द्र निर्धारण
गणतन्त्रनेपाल समाचारदाता, दाङ

शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला तर्फको विषयगत परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । आयोगले गत चैत १५ गते माध्यामिक तहको १ हजार ५५२ रिक्त दरबन्दी पूर्तिका लागि सामान्य विषयको परीक्षा सञ्चालन गरेको थियो ।…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID