पहरो काटेपछि साना सवारी साधन चल्न थाले मुग्लिन-आँबुखैरेनी सडकमा
मुग्लिन-आँबुखैरेनी सडक भासिएको ठाउँमा पहरो काटेर एकतर्फी सञ्चालन गरिएको छ। सडक विभागअन्तर्गतको सडक डिभिजन दमौलीकी प्रमुख सिडिई लक्ष्मी केसीका अनुसार अहिले माइक्रोबस सम्मका सवारी साधन एकतर्फी रूपमा चलाउन सुरू गरिएको छ। ‘साना सवारी पालैपालो गरेर पास गरिरहेका छौं। बीचमा…

