पाकिस्तानका सांसद तथा चर्चित टिभी होस्ट आमिर लियाकतको ४९ वर्षमा निधन
गणतन्त्रनेपाल समाचारदाता, दाङ

पाकिस्तानका चर्चित टिभी स्टार तथा कराँचीबाट पीटीआई नेशनल एसेम्बलीका सदस्य डा. अमिर लियाकत हुसैनको कराँचीमा निधन भएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो तर चिकित्सकका अनुसार अस्पताल ल्याउँदा उनको मृत्यु भइसकेको थियो । उनको…

विपद् व्यवस्थापन पूर्वतयारीका बारेमा सरकारलाई सांसद र विज्ञको आग्रह
गणतन्त्रनेपाल समाचारदाता, दाङ

मौसमविद्हरुले यसवर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। जल तथा मौसम विज्ञान विभागले यसअघि नै यस वर्ष सरदर भन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ। यसवर्षको मनसुनजन्य विपदबाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने विज्ञले बताइरहेका छन्।…

६ महिनामा २५ अर्बको बिजुली भारतलाई बेच्ने प्राधिकरणको लक्ष
गणतन्त्रनेपाल समाचारदाता, दाङ

आन्तरिक रूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ। मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहज रूपमा बिक्री भइरहेको छ। त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्र…