सुर्खेतमा गाउँ कार्यपालिकादेखि जिसससम्म एमाले र माओवादीको गठबन्धन
गणतन्त्रनेपाल समाचारदाता, दाङ

जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका गंगाराम सुनार निर्वाचित भएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेपछि उनी समन्वय प्रमुखमा निर्वाचित भएका हुन्। उनले एमालेका ९ र माओवादीको एक मतसहित १० मत प्राप्त गरेका छन्। उपप्रमुखमा माओवादीका सचिनकुमार…

बेलायतमा नर्स पठाउन समझदारी मस्यौदा तयार, आगामी साता हस्ताक्षर हुने
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारी हुने भएको छ। रोजगारीका लागि नेपाली नर्स बेलायत पठाउन नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारी हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। श्रम समझदारीको मस्यौदा तयार गर्न गठित दुबै देशका…

बर्सेनि सिजनमै किन अभाव हुन्छ मल?
गणतन्त्रनेपाल समाचारदाता, दाङ

असारे धानका लागि वर्षैपिच्छे मल अभाव खेप्दै आएका किसानलाई यसपालि फेरि समस्या परेको छ। यो वर्ष पनि किसानले रासायनिक मलबिनै असारे धान लगाउनु पर्ने भएको छ। कृषि मन्त्रालयले बारम्बार मल अभाव नहुने, जसरी पनि ल्याउने भनिरहे पनि कुनै प्रयास सफल हुन सकेनन्।…