ललितपुरमा एनजीओलाई भेटेरिनरी एम्बुलेन्स दिएकोमा असन्तुष्टि
गणतन्त्र नेपाल संवाददाता

ललितपुर महानगरपालिकाले एक गैरसरकारी संस्था मार्फत भेटेरिनरी एम्बुलेन्स सञ्चालन गरेकामा महानगरपालिकाकै पशु सेवा विभागले असन्तुष्टि जनाएको छ । ललितपुर महानगरले जनावरको अधिकार क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था स्नेहाज केयरलाई भेटरिनरी एम्बुलेन्स हस्तान्तरण गरेपछि पशु सेवा विभागका कर्मचारी असन्तुष्ट बनेका हुन्…

अडियो प्रकरण : न्यायाधीश कोइरालाले ४५ दिन काम गर्न नपाउने
गणतन्त्र नेपाल संवाददाता

घुस लेनदेनसम्बन्धी अडियो प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले अब ४५ दिन काम गर्न नपाउने भएका छन् । आजैका मितिदेखि उनले काम गर्न नपाउने भएका हुन् । बुधबार बसेको न्याय परिषद्को बैठकले तत्कालका लागि उनलाई ‘काम गर्नबाट वञ्चित…

बिर्तामोडमा आन्दोलनरत ११ व्यवसायी पक्राउ
गणतन्त्र नेपाल संवाददाता

विद्युत मिटर माग राख्दै आन्दोलनरत व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोड नगरपालिकास्थित ५ कृषिथोक बजार नजिकको बुधबारे हटियाका व्यापारीलाई विद्युत मिटर उपलब्ध गराउनुपर्ने माग राख्दै उद्योग वाणिज्य संघ बिर्तामोडको नेतृत्वमा चार दिनदेखि आन्दोलन जारी छ । बुधबार जारी प्रदर्शनको क्रममा ११…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID