श्रीलंकामा दुई साता पेट्रोल बिक्रीमा प्रतिबन्ध
आर्थिक संकट गहिरिंदै गएपछि श्रीलंकाले अत्यावश्यक सेवा बाहेकका क्षेत्रमा पेट्रोल बिक्रीमा प्रतिबन्ध लगाएको छ । स्थानीय अधिकारीहरुलाई उदृत गर्दै उल्लेख गरेअनुसार अबको दुई साता श्रीलंकामा यात्रुबाहक बस, औषधि र स्वास्थ्यजन्य सेवाका सवारी र खाद्य वस्तु ओसारपसार गर्ने सवारी साधनले मात्रै…

