अँगालोले तनाव कम गर्छ, पुरुषभन्दा महिलामा बढी प्रभाव
यदि कसैले तपाईंलाई अप्ठ्यारो परिस्थितिमा अँगालो हाल्छ भने पक्कै पनि तनाव कम भएको महसुस हुन्छ । अनुसन्धानकर्ताका अनुसार यो महिलाको सन्दर्भमा बढी हुन्छ । ७६ जनामा गरिएको अनुसन्धानले यो निष्कर्ष निकालिएको छ । अनुसन्धानअनुसार कुनै व्यक्तिलाई महिलाले अँगालो हाल्दा उनमा…

