पोखरामा घर भाडामा लिएर चिनियाँको अवैध गतिविधि
गणतन्त्र नेपाल समाचारदाता

पोखरा महानगरपालिका–१७, ड्यामसाइटमा घर भाडामा लिएर चिनियाँ नागरिकले अवैध गतिविधि गरेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी रमेश थापाका अनुसार चिनियाँ नागरिकको संलग्नतामा अवैध काम भइरहेको आधारमा प्रहरीले बिहीबार चिनियाँ नागरिकले चलाएको कम्पनीमा छापा हानेको थियो ।…

एमाले अध्यक्ष ओली र वामदेव गौतमबिच बालकोटमा भेटघाट
गणतन्त्र नेपाल समाचारदाता

नेकपा एकता राष्ट्रिय अभियान पार्टीको अध्यक्ष बनेका वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । वामपन्थी एकताको अभियान सञ्चालन गर्ने भनेका गौतमले ओलीसँग भेट्न बुधबारै समय लिएका थिए । ओली निवासमा दुई नेताबीच कुराकानी भइरहेको छ…

बलात्कारको प्रतिकार गर्दा देवरबाट भाउजूको क्रूर हत्या
गणतन्त्र नेपाल समाचारदाता

दार्चुलाको शैल्यशिखर नगरपालिका–१, बारिलकी गोमतीकुमारी खडायत २५ जेठको बिहान ४ बजेतिर उठ्दा घरमा आमा अनिभा थिइनन् । बरु आमा खोज्दै हिँड्दा उनले काका नाता पर्ने भोजराज खडायत हस्याङफस्याङ गर्दै घरतिर आइरहेको देखिन् । अरुबेला पनि घरमा आइराख्ने भएकाले उनले काकालाई…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID