पुलिसलाई भलिबल उपाधि
गणतन्त्र नेपाल समाचारदाता

नेपाल पुलिस क्लब प्रथम वाग्मती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित इन्द्रायणी बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको फाइनलमा अर्को विभागीय नेपाल एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो । पुलिसले…

वामदेवको अभियानसँग एकता गरेका ४ दल बाहिरिए
गणतन्त्र नेपाल समाचारदाता

नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा गठन भएको नेकपा राष्ट्रिय एकता अभियान पार्टीमा आबद्ध ११ जना नेताहरूले अभियानबाट अलग भएको बताएका छन् । पार्टी एकीकरणको एक सातामै ती दलका नेताहरू बाहिरिएका हुन् । गौतमको पार्टीमा आवद्ध रहेका चार दलका नेताहरू । गौतम…

अध्यक्ष नेपालसँग भारतीय राजदूतको शिष्टाचार भेट
गणतन्त्र नेपाल समाचारदाता

नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेट गरेका छन् । शनिबार साँझ राजदूत श्रीवास्तवले अध्यक्ष नेपालको निजी निवास कोटेश्वरमा शिष्टाचार भेट गरेका हुन् । भेटका क्रममा अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै कार्यकाल…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID