वाइसिएल राष्ट्रिय भेलाको तयारी पुरा
नेकपा माओवादी केन्द्र निकट नेपाल योङ कम्युनिस्ट लिग (वाइसिएल) दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पुरा भएको छ । शुक्रबार काठमाडौंको राष्ट्रियसभा गृहमा हुने राष्ट्रिय भेलाबाट नयाँ नीति र नेतृत्व चयन गर्दै सम्पूर्ण शक्ति चुनावमा केन्द्रीत गरिने भएको हो । आगामी…

