थप पाँच जना मन्त्रीको नाम टुंगो, स्वास्थ्यमा मिश्र र सञ्चारमा खरेल
गणतन्त्रनेपाल

प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच जना मन्त्रीको नाम टुंगो लगाएकी छन्। आइतबार प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तारका लागि थप पाँच जनाको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेको बालुवाटार स्रोतले बतायो। नयाँ मन्त्रीहरूको शपथ सोमबार हुनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. संगीता कौशल…

हमासद्वारा सार्वजनिक बन्धकहरूको ‘बिदाइ तस्बिर’मा विपिन जोशी पनि
गणतन्त्रनेपाल

गाजा । इजरायली सेनाले घेराबन्दीमा परेको गाजाको सबैभन्दा ठुलो शहरी केन्द्रलाई ध्वस्त पार्ने र कब्जा गर्ने क्रममा हमासको सशस्त्र समूह कासम ब्रिगेडले शनिबार ४८ इजरायली बन्धकहरूको ‘बिदाइ तस्बिर’ अनलाइनमा जारी गरेको छ । जहाँ नेपालका विपिन जोशीको पनि तस्बिर राखिएको…

दशैँका यात्रुवाहक गाडी नागढुङ्गा सुरुङमार्गबाट बाहिरिन पाउने
गणतन्त्रनेपाल

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा आज सरोकारवालासँग छलफल गरेका छन्। छलफलपछि मन्त्री घिसिङले चौबिसै घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिन र गुनासो सुन्न तथा त्यसको व्यवस्थापनका लागि…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID