जनपत्रकार संगठनको राष्ट्रिय सम्मेलन सकियो, अध्यक्षमा विश्वकर्मा
जनपत्रकार संगठनको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। काठमाडौंमा भदौ ११ र १२ गते दुई दिनसम्म चलेको सम्मेलनले शेर बहादुर बिश्वकर्मा(दर्शन)को अध्यक्षतामा ५१ सदस्यीय केन्द्रिय नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा जानकी चौधरी,महासचिवमा आलोक लिम्बु,सचीवमा बसन्त विक र कोषाध्यक्षमा दिपेश…

