आप्रवासी कामदार हकहित संजालको जिल्ला स्तरीय प्रारम्भिक भेला सम्पन्न
गढवा, २९ असोज सुरक्षित आप्रवासन (सामी)कार्यक्रम अन्तर्गतको आप्रवासी कामदार हकहित संजालको जिल्ला स्तरीय प्रारम्भिक भेला शनिबार घोराहीमा सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका घोराहीका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बिना ज्ञान सिपले…

