गंगा सामुदायिक वन उपभोक्ता समूहको १८औं वार्षिक साधारण सभा सम्पन्न
आलोक भावुक

गढ़वा,३ फाल्गुन ।गढवा गाउँपालिका वडा नम्बर ५, सुनपुरवामा गंगा सामुदायिक वन उपभोक्ता समूहको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। गंगा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमिन मनिहारको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरि भगत…

गढवाको ६ नम्बर वडामा निशुल्क आँखा तथा कान चेकजाँच शिविर,२३५ जनाले लिए सेवा
आलोक भावुक

गढवा,२ फागुन । नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पतालको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा गढवा गाउँपालिका वडा नम्बर ६ स्थित गढवा बहुमुखी क्याम्पस परिसरमा आज शुक्रबार एकदिने निशुल्क आँखा तथा कान चेकजाँच शिविर सम्पन्न भएको छ। उक्त निशुल्क आँखा तथा…

लुम्बिनी प्रदेशका पत्रकारलाई पुँजीबजार सम्बन्धि तालिम
गणतन्त्र नेपाल डटकम

भालुबाङ, २ फागुन । नेपाल धितोपत्र बोर्डकाे आयाेजना एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिकाे सहकार्यमा लुम्बिनी प्रदेशका आर्थिक पत्रकारका लागि एक दिवसीय पुँजीबजार सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम भालुबाङमा सम्पन्न भएकाे छ । प्रदेशभरका पत्रकारहरूलाई पुँजी बजार सम्बन्धि रिपोर्टिङ…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID