दाङको गढवामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १० पौष । दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो गढवा गाउँपालिका–५ कक्रहवास्थित गढवा कोइलावास सडकखण्डमा भएको दुर्घटनामा परेर अन्य दुईजना घाइते भएको इलाका प्रहरी गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनु भएको छ।प्रहरीले…

गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम पौष ११ गते कोईलाबासमा हुने
आलोक भावुक

गढवा ९ पौष । गढवा गाउँपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम पौष ११ गते हुने भएको छ । पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ८ कोईलावासको बसपार्कको प्राङगणमा हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले जानकारी…

गढवामा कृषकहरुलाई कृषि सामग्री हस्तान्तरण, उत्पादन वृद्धि गर्ने लक्ष्य”
आलोक भावुक

गढवा, ६ पौष। हेफर इन्टरनेसनल नेपाल, ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङर गढवा गाउँपालिकाको समन्वयमा तथा दाङ सल्यानमा सञ्चालित आई.ए.एल.भि.सी. ( IALVC) परियाेजना अन्तर्गत आज गढवा गाउँपालिकामा भिटा परियोजना द्वारा गठित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडबाट कृषि प्रदर्शनीका…