दाङका सम्पुर्ण सीमा नाकाहरु मंसिर १ गते राति देखि ४ गते सम्म बन्द हुने
गढवा, ३० कार्तिक आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी भारत सँग सिमा जाेडिएकाे दाङ जिल्लाका सम्पुर्ण सीमा नाकाहरु तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले मंगलवार एक सुचना…

