दाङमा निर्वाचनको सूचना संकलन गर्न पुगेका पत्रकारलाई अवरोध, पत्रकार महासंघद्वारा विरोध
दाङ ४ मसिंर दाङमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानको सूचना संकलनका लागि मतदान स्थल पुगेका पत्रकारहरुलाई अवरोध गरेकोप्रति पत्रकार महाँसंघ दाङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । दाङका बिभिन्न मतदान स्थलमा पत्रकारहरुलाई प्रवेश गर्न, फोटो खिच्न र समाचार संकलन गर्न…

